एसियाका घुम्नैपर्ने स्थलमा लुम्बिनी
सन् २०१८ मा एसियाका घुम्नुपर्ने महत्त्वपूर्ण ठाउँमा बुद्ध जन्मभूमि लुम्बिनी पनि परेको छ । संसारकै विश्वासिलो गाइडबुक एवं ट्राभल वेबसाइट कम्पनी ‘लोन्ली प्लानेट’ ले घुम्नैपर्ने एसियाका १० स्थानको सूची सार्वजनिक गर्दै लुम्बिनीलाई सातौं स्थानमा राखेको हो ।
Comments
Post a Comment